अ
+
अ
अ
-
काठमाडौं क्षेत्र नम्बर-१० बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रदीप बिष्ट विजयी भएका छन्।
उनले ३७ हजार ४ सय ६९ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हिमाल कार्कीले ८ हजार १ सय मत ल्याएका छन्।
बिष्ट र कार्कीबीचको मतान्तर २९ हजार ३ सय ६९ रहेको छ।
नेकपा एमालेका उम्मेदवार विनोद श्रेष्ठ तेस्रो स्थानमा खुम्चिएका छन्। उनले ४ हजार ८ सय ६४ मत मात्र प्राप्त गरेका छन्।