दाङ–१ मा मतान्तर बढाउँदै रास्वपाका देवराज पाठक

दाङ–१ मा मतान्तर बढाउँदै रास्वपाका देवराज पाठक
+
-

दाङ – दाङ क्षेत्र नम्बर १ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले लगातार मतान्तर बढाउँदै लगेका छन्।

पछिल्लो मतपरिणामअनुसार उनले ६ हजार १ सय ३४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका योगेन्द्र चौधरीले १ हजार ७ सय ७८ मत प्राप्त गरेका छन्। पाठक र चौधरीबीच हाल ४ हजार ३ सय ५६ मतको फराकिलो अन्तर रहेको छ।

नेकपा एमालेका रेवतीरमण शर्मा घिमिरेले ७ सय १६ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टीका मेटमणि चौधरीले ७ सय ६१ मत प्राप्त गरेका छन्। अन्य उम्मेदवारहरुले भने सयभन्दा कम मत प्राप्त गरेका छन्।

मतगणनाको हालसम्मको विवरणअनुसार ९ हजार ९ सय ५६ मत सदर भएको छ भने ४ सय ६ मत बदर भएका छन्। जम्मा १० हजार ३ सय ६२ मत गणना भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?