निर्वाचन अवधिभर इमरजेन्सी सेवा प्रतिष्ठानका पदाधिकारीको निगरानीमा

निर्वाचन अवधिभर इमरजेन्सी सेवा प्रतिष्ठानका पदाधिकारीको निगरानीमा
+
-

दाङ- फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लक्षित गरेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले निर्वाचन अवधिभर प्रतिष्ठानको इमरजेन्सी सेवामा पदाधिकारीहरूको प्रत्यक्ष निगरानी बढाउने भएका छन् ।

प्रतिष्ठानका निमित्त उपकुलपति तथा रजिस्ट्रार प्रा. श्याम लम्सालले अस्पतालका निमित्त निर्देशक प्राडा. जनार्दन पन्थीको नियमित अवलोकनसहित निर्देशन रहने र उपचारको टास्क फोर्स सहनिर्देशक डा. सुरेश रसाइलीको नेतृत्वमा रहने जानकारी दिए ।

निर्वाचन अवधिभरलाई लक्षित गरेर नर्सिङ तथा स्वास्थ्यकर्मी संख्या थप गरिएको, विशेषज्ञ चिकित्सक २४ घण्टा उपलब्ध रहने र एम्बुलेन्स सेवा पनि २४ घण्टा उपलब्ध हुने निमित्त उपकुलपति प्रा. लम्सालले बताए ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?