कालाकाटे दुर्घटनाः राजमार्ग खुलाउन प्रहरीले बल प्रयोग गरेपछि झडप

कालाकाटे दुर्घटनाः राजमार्ग खुलाउन प्रहरीले बल प्रयोग गरेपछि झडप
+
-

दाङ – देउखुरीको कालाकाटे क्षेत्रमा टिपरले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएपछि स्थानीयले अवरुद्ध पारेको राजमार्ग खुलाउन प्रहरीले बल प्रयोग गरेको छ।

अवरुद्ध राजमार्ग खुलाउन खोज्दा बिहीबार साँझ प्रहरी र स्थानीयबीच झडप भएको छ। त्यस क्रममा प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको छ।

टिपरको ठक्करबाट गढवा गाउँपालिका–१ कालाकाटे निवासी ३६ वर्षीय जोर कुमार पुनको मृत्यु भएपछि ठक्कर दिने टिपर चालकलाई कारबाहीको माग गर्दै आफन्त तथा स्थानीयले राजमार्ग अवरुद्ध गरेका हुन्।

प्रहरीका अनुसार बिहान भालुवाङबाट कालाकाटेतर्फ जाँदै गरेको ना ८ ख ३२६४ नम्बरको टिपर र कालाकाटेबाट भालुवाङतर्फ आउँदै गरेको रा १ ह ७३५५ नम्बरको अटो आपसमा ठोक्किएका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका अटो चालक पुनलाई उपचारका लागि भालुवाङ अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको थियो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?