अ
+
अ
अ
-
काठमाडौँ – वैतडीमा राप्रपाबाट भुपेनबहादुर चन्दले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि लागि उम्मेदवारी दिएका छन्।
पूर्वप्रधानमन्त्री एवं राप्रपाका नेता लोकेन्द्रबहादुर चन्दका छोरा भुपेन अमेरिकाको आकर्षक जागिर छाडेर वैतडीका जनताको सेवाका गर्न भन्दै सक्रिय राजनीतिमा ओर्लिएका छन्।
सुरुमा औपचारिक शिक्षा पाइलट अध्ययन गरे पनि सिने क्षेत्रमा लागेर काम गरिरहेका भुपेनले अमेरिका पुगेर आइटीको अध्ययन गर्न भ्याए।
आइटीको अध्ययनपछि उनले अमेरिकाकै एक बैंकमा त्यसै क्षेत्रसम्बन्धी कामसमेत गरे। उनले वैतडेली जनताको सेवामा आफ्नो बाँकी जीवन बिताउने वाचा गरेका छन्।
उनको राजनीतिमा प्रवेश, एजेण्डा, चुनाव जित्ने आधार र जिते वा हारेपछि पनि राजनीतिमै रहने वा नरहनेलगायतका विषयमा कुराकानी गरेका छौँ।
पूरा भिडियो: