कांग्रेस विशेष महाधिवेशनले छान्यो प्रदीप र गुरुराजलाई महामन्त्री

कांग्रेस विशेष महाधिवेशनले छान्यो प्रदीप र गुरुराजलाई महामन्त्री
+
-

काठमाडौं-  नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनबाट प्रदीप पौडेल र गुरुराज घिमिरे महामन्त्री पदमा चयन भएका छन्।

पौडेल र घिमिरे महामन्त्रीमा चयन भएको कांग्रेस नेता अजयबाबु शिवाकोटीले जानकारी दिए।

‘उहाँहरू दुईजना महामन्त्रीमा छानिनुभएको छ,’ शिवाकोटीले भने।

अन्य पदाधिकारीको टुंगो लाग्न बाँकी छ। महामन्त्री पदमा बुधबार बिहान उनीहरूको मात्रै उम्मेदवारी दर्ता भएको थियो।

सभापति पदमा गगनकुमार थापाको एकल उम्मेदवारी परेको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?