दुई महिनापछि कानुन व्यवसायमै फर्किन्छुः गृहमन्त्री अर्याल

दुई महिनापछि कानुन व्यवसायमै फर्किन्छुः गृहमन्त्री अर्याल
+
-

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले दुई महिनापछि कानुन व्यवसायमा फर्किने घोषणा गरेका छन्। काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा गृहमन्त्री अर्यालले कानुन व्यवसाय गर्दा आफू मानवअधिकारका पक्षमा लडेको गृहमन्त्री अर्यालले दाबी गरे।

उनले भने, ‘म पीडितका लागि न्याय खोजेर हिडेको मान्छु हुँ। मानव अधिकारकै क्षेत्रमा काम गरेको मान्छे हुँ। अहिले त्यही प्रयास गरिरहेको छु, भोलि पनि त्यही गर्छु।’ मानव अधिकारका पक्षमा लड्का आफू सडकमा रहेको र फेरि पनि सडकमै आएर नागरिकजस्तै पेसा गर्ने उनले बताए।

‘कानुन व्यवसायमा पनि मानवअधिकार, सामाजिक न्याय, पीडितको न्यायका लागि लडेको मान्छे हो। म दण्डहीनताको पक्षमा छैन। मेरो बलबुताले भ्याएसम्म दण्डहीनता रहन दिन्नँ,’ गृहमन्त्री अर्यालले भने।

अहिलेको सरकारको दायित्व फागुन २१ को चुनाव नै रहेकाले त्यसैमा केन्द्रित भएर काम गरिरहेको उनले बताए।।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?