ललितपुरमा पोस्तोल बोकेर हल्ला गरी हिड्ने एक जना पक्राउ

ललितपुरमा पोस्तोल बोकेर हल्ला गरी हिड्ने एक जना पक्राउ
+
-

काठमाडौँ- ललितपुरमा पेस्तोल बोकेर हल्ला गरी हिड्ने एक जना पक्राउ परेका छन्।

खोटाङको साकेला गाउँपालिका १ घर भइ हाल ललितपुर २३ धापाखेल बस्ने २३ वर्षीय शिवकुमार बिकलाई प्रहरीले पक्राउ परेको हो।

उनले धापाखेलमै  मादकपदार्थ सेवन गरेर हल्ला गरी हिडेका थिए। स्थानीयको होहल्ला गरेको खबरपछि प्रहरीले बिकलाई गएको राती २:५० बजे प्रकाउ गरी खानतलासी गर्दा उनको साथबाट एक थान चाइनिज पेस्तोल बरामद गरेको हो।

प्रहरी परिसर ललितपुरका अनुसार उनको साथबाट चार लाख ७८ हजार राष्ट्रिय बाणिज्यै बैंकको ट्याग भएको नगद पनि बरामद भएको छ।

साथै एक थान आइफोन पनि बरामद गरी हाल उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?