हर्क साम्पाङलाई फकाउँदै बालेनले भने- ‘यु आर माई ट्रु लभ’

हर्क साम्पाङलाई फकाउँदै बालेनले भने- ‘यु आर माई ट्रु लभ’
+
-

जेनजी आन्दोलन र यसपछि बनेको सरकारलाई सघाइरहेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह केही दिनयता गुप्तबासमा छन्। शुक्रबार बेलुकी प्रधानमन्त्री सुशीला कार्कीको शपथपछि सहिदहरूको सम्मानमा एउटा स्टाटस लेखेर हराएका बालेन मंगलबार दिउँसो सामाजिक सञ्जालमा झुल्किए।

मंगलबार दिउँसोको उनको स्टाटस धरान उपमहागरपालिकाका मेयर हर्क साम्पाङ लक्षित छ। उनले पछिल्ला केही दिनयता सयभन्दा बढी स्टाटस लेखेका साम्पाङलाई लक्षित गर्दै उनले आफूलाई जति गाली गरे पनि आफू माया गर्न नछाड्ने बताएका हुन्।

उनले लेखेका छन्- डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो ।’

उनले लेखेका छन्- You are my true love.

अनि मुटुको इमोजी पनि राखिदिएका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?