खरानी भएको पार्टी कार्यालय पुगेर प्रचण्डले जे देखे… (तस्बिरहरू)

खरानी भएको पार्टी कार्यालय पुगेर प्रचण्डले जे देखे… (तस्बिरहरू)
+
-

काठमाडौँ – जेन–जी आन्दोलनपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलो पटक सार्वजनिक भएका छन्। उनले मंगलबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाको अवलोकन गरे।

उनले आन्दोलनका क्रममा बचाउन प्रयास गर्ने र सरसफाइ गर्नेलाई धन्यवादसमेत दिए।

प्रचण्डले कार्यालयको भौतिक संरचना क्षतिग्रस्त भए पनि पार्टीको उत्साह र मनोबल अडिग रहेको बताए।

कार्यालयको पुस्तकालय र कतिपय संरचना जोगिएकामा उनले सराहना पनि व्यक्त गरेका थिए।

उनले भने, ‘भवनमा क्षति त पुर्‍याइयो, तर अब सबैको सहयोगमा नयाँ र भव्य बनाइनेछ।’

तस्बिरहरू:

तस्बिरः नेपाल फोटो लाइब्रेरी

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?