मुख्यमन्त्री सिंह मलेसिया जाँदै

मुख्यमन्त्री सिंह मलेसिया जाँदै
फाइल तस्बिर।
+
-

जनकपुरधाम – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह मलेसिया भ्रमणमा जाने भएका छन्।

भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवलाई कार्यवाहकको जिम्मा दिएर मुख्यमन्त्री सिंह मलेसिया भ्रमणमा जान लागेका हुन्।

उनी शुक्रबार साँझ जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। यो उनको निजी भ्रमण रहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेश झाले बताए।

उनले मलेसियामा रहेका नेपाली कामदार तथा मधेश प्रदेशका नागरिकसँग भेटघाट गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?