उच्चका ८८ र जिल्लाका १२२ न्यायाधीशको सरुवा (सूचीसहित)

उच्चका ८८ र जिल्लाका १२२ न्यायाधीशको सरुवा (सूचीसहित)
+
-

काठमाडौँ – न्याय परिषद्ले उल्लेख्य संख्यामा उच्च तथा जिल्ला अदालतका न्यायाधीश सरुवा गर्न सिफारिस गरेको छ।

शुक्रबार बसेको परिषद्को बैठकले उच्च अदालतका ८८ र जिल्ला अदालतका १२२ जना न्यायाधीश सरुवाका लागि सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता अशोक क्षेत्रीले जानकारी दिए।

परिषद् आफ्ताव अलामलाई सफाइ दिएपछि छानबिनमा तानिएका निलम्बित न्यायाधीश खुशीप्रसाद थारु र अर्जुन महर्जनको पनि सरुवा गरेको छ।

परिषद्ले विशेष अदालतमा न्यायाधीशको नयाँ सेट नै पठाउन सरकारलाई परामर्श दिएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?