गाेली हानेर ब्राउनसुगर काराेबारी भारतीय नागरिक पक्राउ

गाेली हानेर ब्राउनसुगर काराेबारी भारतीय नागरिक पक्राउ
+
-

नेपालगन्ज – बाँके प्रहरीले गाेली हानेर ब्राउनसुगर काराेबारी भारतीय नागरिकलाई पक्राउ गरेकाे छ।

नेपालगन्ज बसपार्कमा ब्राउनसुगरकाे काराेबार भइरहेकाे सूचना पाएपछि पुगेकाे प्रहरीमाथि जाइलागेपछि गाेली हानेर भारत बहराइचका कार्तिक कुमार र अजय कुमारलाई नियन्त्रणमा लिएकाे बाँके प्रहरीले जनाएको छ।

बाँके प्रहरी प्रवक्ता डिएसपी दिपक पातलीका अनुसार हातमा चक्कु लिएका कार्तिकले प्रहरीमाथि आक्रमण गर्न खोजेपछि प्रहरीले गाेली हानेकाे थियाे। कार्तिककाे दाहिने खुट्टाकाे पिँडुलामा एक गाेली लागेकाे छ।

उनकाे नेपालगन्ज नर्सिङहाेममा उपचार भइरहेकाे छ। अजय कुमार प्रहरी नियन्त्रणमा रहेका छन्।

प्रहरीले उनीहरुकाे साथबाट एक सय ११ ग्राम ब्राउनसुगर बरामद गरेकाे छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?