एकीकृत समाजवादीमा वामदेवले पाए जिम्मेवारी, कसले के पाए?

एकीकृत समाजवादीमा वामदेवले पाए जिम्मेवारी, कसले के पाए?
+
-
काठमाडौं-  नेकपा एकीकृत समाजवादीले बामदेव गौतमको एकता अभियानबाट आएकाहरूलाई शुक्रबार जिम्मेवारी तोकेको छ।पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहीबार नेता गौतमलाई स्वागत गर्दै उनको एकता अभियानबाट आएकाहरूलाई जिम्मेवारी दिइएको हो।

गौतम नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता बनेका छन्। उनी अध्यक्ष माधव नेपाल र अर्का वरिष्ठ अध्यक्ष झलनाथ खनालसँगै पार्टीको तेस्रो वरीयतामा छन्।
डिबी कार्की, तुलसी थापा र लोकनाथ धमलालाई पोलिटब्यूरो सदस्यको जिम्मेवारी दिइएको छ।
भगवती विष्ट, दुर्गादत्त भण्डारी, राधेश्याम गुप्ता, इमानसिंह भारती, रवीन्द्र बम, तोफा यादव, विद्याप्रसाद शर्मा, रामप्रसाद अधिकारी र मोहम्मद शेर बागवानले भने केन्द्रीय सदस्यको जिम्मेवारी पाएका छन्। पार्टीमा जिम्मेवारी तोकिएसँगै गौतमको शपथ ग्रहण पनि सम्पन्न भइसकेको पार्टीले जानकारी दिएको छ।
जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?