मंगलबारदेखि बिहीबारसम्म भीषण पानी पर्ने मौसमविद्को पूर्वानुमान

मंगलबारदेखि बिहीबारसम्म भीषण पानी पर्ने मौसमविद्को पूर्वानुमान
+
-

आगामी साउन २७ गते मंगलबारदेखि नेपालका विभिन्न स्थानमा भारी वर्षा हुने पूर्वामानुमान मौसमविद्ले गरेका छन्।

मौसमविद् बिनोद पोखरेलले सामाजिक सञ्जालमा सेयर गरेको भिडियोअनुसार मंगलवारदेखि साउन २९ गते बिहीवारसम्म पूर्वदेखि पश्चिम नेपालसम्म नै भारी वर्षा हुने सम्भावना छ।

भिडियो सेयर गर्दै मौसमविद् पोखरेलले लेखेका छन्– ‘मौसम पूर्वानुमान अनुसार आगामी मंगलवारदेखि बिहीवारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना छ ।’

उनले भिडियोमा सेयर गरेअनुसार  ‘प्रकाशित घण्टैपिच्छे वर्षा पूर्वानुमान नक्साअनुसार रातो रंग देखाइएका क्षेत्रहरूमा अत्यधिक वर्षा हुने जोखिम छ । यस अवधिमा सम्भावित बाढी, पहिरो तथा जलमग्नताको खतरा रहने भएकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ ।’

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?