सरकारले छानेका ३० व्यवसायिक व्यक्तिमा को-को परे?

सरकारले छानेका ३० व्यवसायिक व्यक्तिमा को-को परे?
+
-

काठमाडौं-  सरकारले अर्थतन्त्र र वाणिज्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने ३० जनालाई ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति (सिआइपी)’ का रूपमा बुधबार सम्मान गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिआइपी सम्मानका लागि ३० व्यक्ति तथा कम्पनी छानेको हो। सरकारको सूचीको पहिलो नम्बरमा ग्लोबल आइएमई बैँकका प्रमुख तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल छन्।

उद्योगमन्त्री दामोदर भण्डारी बुधबार एक कार्यक्रमबीच सिआइपी सम्मान पाएका व्यक्तिहरूलाई सम्मान गरेका हुन्। सरकारले हरेक दुई वर्षमा सिआइपी सम्मान दिन्छ।

सम्मान पाउनेहरूको सूची:

तस्बिरहरू:

 

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?