एनपिएल: सुदूरपश्चिमविरुद्ध टस जितेर पहिले बलिङ गर्दै विराटनगर

एनपिएल: सुदूरपश्चिमविरुद्ध टस जितेर पहिले बलिङ गर्दै विराटनगर
+
-

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किंग्सले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ।

सुदूरपश्चिमविरुद्ध विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङको निर्णय लिएका हुन्।

बिहान ओसिलो पिचका कारण बलरलाई सहयोग मिल्ने ठानिएको छ। विराटनगर आज पहिलो जितको खोजिमा रहेको छ। विराटनगर पहिलो खेलमा जनकपुरसँग पराजित भएको थियो। त्यसैले दोस्रो खेलमा आज जितको खोजीमा मैदान उत्रिँदै छ।

सुदूरपश्चिम भने यो पहिलो खेल हो। विजयी सुरुवात सहित पहिलो खेलबाटै आफ्नो बलियो उपस्थितको लक्ष्यमा सुदूरपश्चिम रहेको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?