विद्यालय जाँदै गर्दा ट्याक्टरको ठक्करले बालकको मृत्यु

विद्यालय जाँदै गर्दा ट्याक्टरको ठक्करले बालकको मृत्यु
सांकेतिक तस्बिर।
+
-

पोखरा- विद्यालय जाँदै गर्दा ट्याक्टरको ठक्करले तनहुँमा एक बालकको मृत्यु भएको छ।

सोमबार बिहान व्यास नगरपालिका–१ गल्बुवेशीमा ट्याक्टरले ठक्कर दिएर आठ वर्षीय बालकको मृत्यु भएको हो।

दमौलीबाट सिमेन्ट रड लिएर गएको ट्याक्टरले विद्यालय जाँदै गरेका एक बालकलाई ठक्कर दिँदा उनी घाइते भएका थिए। घाइते उनको उपचारका लागि रत्नहरि मेमोरिय अस्पताल दमौली पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।

उनी दिदीसँगै विद्यालय जाँदै थिए। ज्ञानगंगा बोर्डिङ स्कुलको कक्षा २ मा अध्ययनरत रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी अशोक थापाले बताए। मृतकको परिवारले जाहेरीसमेत दर्ता गराइसकेको छन् ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?