बाढीपीडितलाई भाटभटेनीका गुरुङले दिए १ करोड ११ लाख रुपैयाँ

बाढीपीडितलाई भाटभटेनीका गुरुङले दिए १ करोड ११ लाख रुपैयाँ
मीनबहादुर गुरुङ। फाइल तस्बिर
+
-

काठमाडौँ- नेपालभरि फैलिएको चेन डिपार्टमेन्टल स्टोर भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले बाढीपीडितका लागि १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोगको घोषणा गरेका छन्।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत् उक्त सहयोग बाढीपीडितको उद्धार र राहतका लागि प्रदान गर्न लागेको जानकारी दिएका छन्। उनले पछिल्लो अविरल वर्षामा हजारौँ नागरिक विस्थापित हुने अवस्था आएको भन्दै सरकारी राहत कोषमा सहयोग जम्मा गर्न लागेको जानकारी पनि दिएका छन्।

‘अहिले बाढी पीडितका लागि १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोगको घोषणा गरेको छु’,. उनको प्रेस नोटमा उल्लेख छ।

प्रेस नोटमा गुरुङले अर्बौँ रुपैयाँको क्षति भएको हुँदा मुलुकलाई अप्ठेरो परेको बेलामा सहयोग गर्नु नागरिकको दायित्व पनि उल्लेख गरेका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?