करेन्ट लगाएर मारिएको अवस्थामा हात्ती फेला

करेन्ट लगाएर मारिएको अवस्थामा हात्ती फेला
सामाजिक सञ्जालबाट
+
-

काठमाडौँ – बारामा करेन्ट लगाएर मारिएको अवस्थामा हात्ती फेला परेको छ।

कोल्हबी नगरपालिका २ मा करिब १५ वर्षको जंगली हात्ती मृत अवस्थामा फेला परेको कोल्हबी सब डिभिजन वन कार्यालयका प्रमुख अब्दुल करिमले बताए।

स्थानीय रमेश जिसीको धान खेतमा हात्ती मृत अवस्थामा फेला परेको हो। हात्तीको घाँटीमा बिजुलीको तार बेरिएको अवस्थामा छ।

यसअघि २०८० फागुनमा समेत सोही स्थानमा करिब तीन वर्षको पोथी बाघ मृत अवस्थामा फेला परेको थियो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?