ओलम्पिक फुटबल: फ्रान्स र अर्जेन्टिना क्वाटरफाइनलमै भिड्ने

ओलम्पिक फुटबल: फ्रान्स र अर्जेन्टिना क्वाटरफाइनलमै भिड्ने
+
-

ओलम्पिक फुटबलमा क्वाटरफाइनल समीकरण पुरा भएको छ। समूह चरणका अन्तिम खेलसँगै अन्तिम आठमा पुग्ने टिमको तय भएको हो।

मंगलबार राति भएको खेलमा अर्जेन्टिनाले युक्रेनलाई २-० ले पराजित गर्दै समूह ‘बी’ को उपविजेता बन्दा मोरक्कोले इराकलाई हराउँदै विजेताका रूपमा क्वाटरफाइनलमा पुग्यो।

त्यस्तै, समूह ‘ए’ मा फ्रान्सले शतप्रतिशत जित निकाल्दै समूह ‘ए’ को विजेताका रूपमा क्वाटरफाइनलमा स्थान बनायो। उसले समूह ‘बी’ को उपविजेता अर्जेन्टिनासँग क्वाटरफाइनलमा भिड्ने तय गर्‍याे।

त्यस्तै, समूह ‘सी’ मा इजिप्टले स्पेनलाई हराएर समूह विजेता बन्दा स्पेन उपविजेताका रूपमा क्वाटरफाइनलमा प्रवेश गर्‍याे। समूह ‘डी’ मा जापान विजेता र पाराग्वे उपविजेताका रूपमा क्वाटरफाइनलमा प्रवेश गर्न सफल भए। अब क्वाटरफाइनलका खेलहरू शुक्रबार हुनेछ। ओलम्पिकमा यू-२३ टिमले सहभागिता जनाउँदै आएका छन्।

यस्तो बन्यो क्वाटरफाइनल ‘ड्र’:

मोरक्को विरुद्ध अमेरिका

जापान विरुद्ध स्पेन

इजिप्ट विरुद्ध पाराग्वे

फ्रान्स विरुद्ध अर्जेन्टिना

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?