हवाई सुरक्षाबारेको टिकाटिप्पणीप्रति वायुसेवा सञ्चालक संघको ध्यानाकर्षण

हवाई सुरक्षाबारेको टिकाटिप्पणीप्रति वायुसेवा सञ्चालक संघको ध्यानाकर्षण
+
-

काठमाडौं- वायुसेवा सञ्चालक संघले हवाई सुरक्षाबारे अनावश्यक टिकाटिप्पणी भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघका अध्यक्ष मनोज कार्कीले मंगलबार एक विज्ञप्ति जारी गर्दै सुरक्षाजस्तो संवेदनशिल विषयमा विभिन्न माध्यमबाट वायुसेवा कम्पनीहरुको हवाई सुरक्षा तथा नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमनकारी भूमिकाप्रति गरिएको टिकाटिप्पणीका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाए ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) ले निर्दिष्ट गरेको प्रावधान अनुरुप संघ र यसका सदस्य वायुसेवा कम्पनीहरु तथा प्राधिकरण सदैव उड्डयन सुरक्षा तथा हवाई सुरक्षामा अत्यन्त संवेदनशील रहेको विज्ञप्तिमा उल्लेख छ ।

हवाई सुरक्षाप्रति संघ र प्राधिकरण सदैव प्रतिबद्ध रहेको जनाउँदै भ्रमपूर्ण टिकाटिप्पणीप्रति विश्वास नगर्न अपिल गरेको छ ।

दुर्घटना काबु बाहिरको परिस्थितिमा हुने र यस्तो अवस्था व्यक्ति, संस्था वा नियमनकारी निकायको चाहनामा नहुने संघले स्पष्ट पारेको छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?