पद्मश्री साहित्य पुरस्कारका लागि छानिए पाँच पुस्तक

पद्मश्री साहित्य पुरस्कारका लागि छानिए पाँच पुस्तक
+
-

काठमाडौँ – खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कार–२०८० का लागि पाँच वटा उत्कृष्ट पुस्तकको सूची सार्वजनिक गरेको छ।

प्रतिष्ठानले पहिलो चरणमा छनौटमा परेका विस्तारित सूची (लङ्ग लिस्ट) का १५ पुस्तकमध्येबाट उत्कृष्ट पाँच पुस्तक छनौट गरेको हो।

कृष्ण गौतमको उपन्यास ‘अद्वैत’, सानु शर्माको कथा संग्रह ‘अर्को देशमा’, रोशन शेरचनको निबन्ध संग्रह ‘गल्ली संसार’, कुमार नगरकोटीको संस्मरण ‘जोगियाना’ र गोविन्द प्रसाद कुसुमको उपन्यास ‘भृकुटी’ उत्कृष्ट पाँचमा छनौट भएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए।

यी पाँच पुस्तकमध्येबाट एउटाले २०८० को पद्मश्री साहित्य पुरस्कार पाउने छ। प्रतिष्ठानले वि.सं. २०६३ देखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकहरुमध्ये उत्कृष्ट पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?