भारतबाट भन्सार छलेर ल्याइएको मल बरामद

भारतबाट भन्सार छलेर ल्याइएको मल बरामद
+
-

वीरगञ्ज – अवैध रुपमा भन्सार छली ल्याएको भारतीय मल प्रहरीले वीरगञ्जबाट बरामद गरेको छ।

प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ माइदिया पोखरीस्थित एक घरमा भण्डारण गरी राखिएको मल बरामद गरेको हो।

भन्सार छलीको २६ हजार २५० रुपैयाँ मूल्य बराबरको भारतीय मल बरामद गरी आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्साका प्रहरी प्रवक्ता डिएसपी दिपक भारतीले जानकारी दिए।

यस्तै, पर्साको बिन्दबासिनी गााउँपालिकाबाट तस्करी गरी भारतबाट ल्याइएको कुखुराको चल्ला प्रहरीले बरामद गरेको छ। गाउँपालिकाको वडा नम्बर ३ छठीया घाटस्थित सडकखण्डबाट १३ कार्टुनमा रहेका एक हजार चार सय चल्ला प्रहरीले बरामद गरेको थियो।

प्रहरीलाई देखेपछि तस्कर भने फरार भएको प्रहरीले जनाएको छ। बरामद गरिएको चल्लालाई पशु क्वारेन्टाइन चेकपोष्ट सिर्सियाले नष्ट गरेको पर्सा प्रहरीले जानकारी दिएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?