बागमतीका मुख्यमन्त्री लामाले पाए विश्वासको मत

बागमतीका मुख्यमन्त्री लामाले पाए विश्वासको मत
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा। फाइल तस्बिर ।
+
-

काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले प्रदेश सभामा विश्वासको मत पाएका छन्।

मंगलबार प्रदेशसभा बैठकमा विश्वासको मत लिएका मुख्यमन्त्री लामालाई ६४ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिए। उनको विपक्षमा ३५ मत पर्‍यो। नेमकिपा भने तटस्थ बस्यो।

११० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५६ सांसदको समर्थन चाहिन्छ। आजको बैठकमा १०३ सांसद उपस्थित थिए।

नेपाली कांग्रेसका लामा कांग्रेस–एमाले गठबन्धनबाट मुख्यमन्त्री बनेका हुन्। प्रदेशसभामा कांग्रेसका ३७ र एमालेका २७ सांसद छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?