हुण्डी कारोबारको आरोपमा बाराबाट दुई जना पक्राउ

हुण्डी कारोबारको आरोपमा बाराबाट दुई जना पक्राउ
सांकेतिक तस्बिर।
+
-

वीरगञ्ज- हुण्डी कारोबारको आरोपमा बाराबाट दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा फेटा गाँउपालिका–६ पुरैनिया सैदुल्ला मियाँ ठकुराई र बागर अन्सारी रहेका छन्।

बिश्रामपुर गाँउपालिका–१ घोडासहन नाकास्थित ना ३६ प ४५६३ नम्बरको मोटरसाइकल चेकजाँचको क्रममा दुबै जनाको साथबाट दस लाख २० हजार नगद बरामद गरिएको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।

पक्राउ परेका दुवै जनालाई हुण्डीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?