दण्डहीनताको ‘अमृत’ फेरि शीर्ष नेताहरुलाई l Sunya Samaya ॥ Podcast

दण्डहीनताको ‘अमृत’ फेरि शीर्ष नेताहरुलाई l Sunya Samaya ॥ Podcast
+
-

सामाजिक मान्यता या विश्वासमा ‘अतिले खति’ गर्छ भनिन्छ। कसैले त्यसैलाई भरिएपछि पापको घैंटो फुट्छ भन्ने गर्छन्। तर, देशको प्रतिनिधि अनुहार या शासक मण्डली सदस्यहरुको भ्रष्टाचारको आयतन कति पुगेपछि ‘अति’ भएको मान्ने? त्यो अहिलेसम्म न संगठित नेपाली प्रतिरोधबाट, न सामाजिक अवज्ञा या न्यायपालिकाले नै परिभाषित गर्न सकेको छ।नेताहरु यथास्थानमा भएकाले पापको घैँटो फुटेको आभास हुँदैन।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?