स्वार्थपूर्ण राजनीतिको निरन्तरता ॥ Sunya Samaya ॥ Podcast

स्वार्थपूर्ण राजनीतिको निरन्तरता ॥ Sunya Samaya ॥ Podcast
+
-

अमेरिकाबाटै चीन जाने तयारीमा रहेका प्रधानमन्त्रीले किमाथांका र रसुवामा एकएक ट्रान्समिसन लाइन, किमाथान्कामा हाइड्रो प्रोजेक्ट, हिल्सा-सुर्खेत सडक निर्माणमा चीनको अनुमोदन खोज्ने लक्ष्य राखेका छन्, तर चीनको ‘ड्रिम प्रोजेक्ट’ रेल निर्माणमा उनले चासो देखाउने छैनन्। त्यत्तिमात्र होइन, बेल्ट एन्ड रोड इनिसिएटिभ सिद्दान्त विपरीत पहिला एउटा कुनै परियोजना ‘ग्रान्ट’ मा पुरा गर्न चीनलाई आग्रह गर्ने ‘मुड’ मा प्रचण्ड देखिन्छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?