नेताहरुले देखाउन सक्लान् भूल सुधार्ने बिपी चरित्र? ॥ Sunya Samaya ॥ PODCAST

+
-

मुलुकको राजनीति अनिश्चित दोसाँधमा छ। भ्रष्टहरुको शासन छ। प्रतिपक्षमा भ्रष्टहरु छन्। अर्को पक्षलाई भ्रष्ट देखाएर आफू चोखो देखिने हिजोको विकल्प समेत आज समाप्त भएको छ। सुनकाण्ड, बालुवाटार काण्ड, भुटानी शरणार्थी काण्डको पारदर्शी र निष्पक्ष छानबिन विगत १७ वर्षमा पालैपालो सत्ताको नेतृत्व गरेको नेता र पार्टीको दिन फर्कने सम्भावना नै छैन। छानबिनले दोषी ठहर गरेमा म जुनसुकै सजाय पनि भोग्न तयार छु- यो यी काण्डहरुमा नाम आएका प्राय: हरेक नेताको अभिव्यक्ति हो। तर छानबिनका लागी गम्भीरता नदेखाउने साझा चरित्र पनि उनीहरुले देखाएका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?