बादलले भने- एमालेबाट दक्षिणपन्थी धार अलग भयो, अब एमाले उचाइमा पुग्छ

बादलले भने- एमालेबाट दक्षिणपन्थी धार अलग भयो, अब एमाले उचाइमा पुग्छ
गृहमन्त्री रामबहादुर थापा।
+
-

काठमाडौं – नेकपा एमाले नेता रामबहादुर थापा बादलले एमालेबाट पुँजीवादी र दक्षिणपन्थी धार अलग भएको दावी गरेका छन् ।

आफ्नो सरकारलाई अपदस्त गरेर गरेर पुँजीवादी दलालहरुलाई सहयोग गर्दै उनीहरुलाई सरकारमा पुर्याउने कामसहित पार्टीको दक्षिणपन्थी धार अलग भएको उनले बताए ।

काठमाडौँमा बिहीबार आयोजित कार्यक्रममा बादलले भने, ‘हामीले आगामी दिनमा समाजवादी धारलाई बलियो बनाउनुपर्छ । दक्षिणपन्थी धारलाई परास्त गराउन सडक र सदनबाट अघि बढ्नुपर्छ । नेकपा एमालेलाई पुनः राजकीय सत्तामा पुर्याएर छोड्छौँ ।’

उनले नेकपा एमाले नेपालको स्वाधीनताको मूल अंग भएको बताए । उनले आफ्ना जिम्मेवारीहरुलाई उचाइमा पुर्याउन आवश्यक भएको बताए ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?