अष्टलक्ष्मीको निष्कर्ष – कमरेड माधव नेपालले लिएको बाटो ठीक छैन

अष्टलक्ष्मीको निष्कर्ष – कमरेड माधव नेपालले लिएको बाटो ठीक छैन
फाइल तस्बिर
+
-

काठमाडौं । नेकपा एमाले उपाध्यक्ष एवं बाग्मतीका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधव नेपालले लिएको बाटो सही नभएको घोषणा गरेकी छन् ।

उनले बिहीबार आयोजित एमाले काठमाडौँ भेलामा नेपाल आफ्नो नेता भए पनि उनले लिएको बाटो ठीक नभएको बताएकी हुन् ।

उनले भनिन, ‘कमरेड माधव नेपालले लिएको बाटो सही छैन। यतिबेला फुटको राजनीति होइन जुटको राजनीति आवश्यक छ। सुदृढ एमालेको राजनीति आवश्यक छ । माधव नेपाल हामी सबैको नेता हो । उहाँले त्यो ढंगबाट काम पनि गर्दै आउनुभएको थियो । आज आफूले त्याग गरेको, दुःख गरेको पार्टीलाई चटक्क त्यागेर नयाँ पार्टी गठन गरेर आन्दोलन गर्छु भन्नु सही होइन। कमरेड नेपाल आफूले दुःख गरेको पार्टीमा फर्केर आउनुहोस्।’

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?