ओलीलाई अष्टलक्ष्मी शाक्यको आग्रहः अब जालझेल नगरौँ, २ जेठमा फर्कने सहमति अक्षरशः पालना गरौँ

ओलीलाई अष्टलक्ष्मी शाक्यको आग्रहः अब जालझेल नगरौँ, २ जेठमा फर्कने सहमति अक्षरशः पालना गरौँ
फाइल फोटो।
+
-

काठमाडौँ– नेकपा एमाले उपाध्यक्ष एवं बाग्मतीकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले अध्यक्ष केपी शर्मा ओलीलाई जालझेल नगरी अन्तरपार्टी निर्देशन पालना गर्न आग्रह गरेकी छन्।

उनले सहमति अनुसार २०७५ जेठ २ मा फर्किएर अघि बढ्न आग्रह गरेकी छन्। उनले भनिन्, ‘हिजो छाती कमजोर थियो। आज छाती बलियो बनाउनुपर्छ। अन्तरपार्टी निर्देशन अक्षरशः पालना गर्नुपर्छ।’

उनले नेकपा एमालेले बिहीबार काठमाडौँमा आयोजना गरेको बृहत् कार्यकर्ता भेलामा नेकपा एमालेलाई बचाउन आवश्यक रहेको बताइन्। भेलामा अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, इन्चार्ज रामबहादुर थापा बादललगायत सहभागि छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?