माओवादीले बोलायो स्थायी कमिटी बैठक

माओवादीले बोलायो स्थायी कमिटी बैठक
+
-

काठमाडौँ- नेकपा माओवादी केन्द्रले समसामयीक राजनीतिक विषयमा छलफल गर्न आफ्नो स्थायी कमिटी बैठक बोलाएको छ ।

बैठक केहीबेरमा पार्टी कार्यालय धुमबाराहीमा बस्ने जानकारी मााओवादी स्थायी कमिटी सदस्य लिलामणी पोखरेलले दिए ।

उनका अनुसार निरन्तर अवरोध भइरहेको संसद, सरकारको कामकारवाही, मन्त्रिपरिषद् विस्तार, आगामी पुसमा निर्धारित राष्ट्रिय सम्मेलनलगायत विषयमा छलफल गर्ने बैठकको एजेण्डा छ ।

मााओवादीले हाल चार महिने संगठन विस्तार अभियान चलिरहेको बताएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?