संसदीय दलको नेता चुनिएपछि पाण्डेले भनेः अष्टलक्ष्मी मुख्यमन्त्रीबाट छिट्टै हट्नुहुन्छ

संसदीय दलको नेता चुनिएपछि  पाण्डेले भनेः अष्टलक्ष्मी मुख्यमन्त्रीबाट छिट्टै हट्नुहुन्छ
राजेन्द्र पाण्डे। फाइल तस्बिर।
+
-

काठमाडौंँ- नेकपा (एकीकृत समाजवादी)ले वाग्मती प्रदेश सभाको संसदीय दलको नेता चयन भएका राजेन्द्र पाण्डेले अब छिटोभन्दा छिटो मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य हट्ने दाबी गरेका छन्।

समाजवादी पार्टीको संसदीय दलको नेतामा चयन भएसँगै आफ्नो लागि मुख्यमन्त्री बन्ने ढोका खोलिएपछि पाण्डेले यस्तो प्रतिक्रिया दिएका हुन्।

उनले मुख्यमन्त्रीलाई हटाउन कम्तीमा तीन विकल्प भएको भन्दै तीमध्ये सबैभन्दा उपयुक्त विकल्प अंगिकार गर्ने बताए।

पाण्डको अनुसार बैठकले संसदीय दलको विधान पारित गरेको छ। वाग्मतीमा एकीकृत समाजवादीमा १३ सांसद छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?