महाधिवेशन कमिटी भंग भएसँगै बिद्रोही र एकतका प्रयासमा रहेका नेताहरुबीच छुट्टाछुट्टै छलफल जारी

महाधिवेशन कमिटी भंग भएसँगै बिद्रोही र एकतका प्रयासमा रहेका नेताहरुबीच छुट्टाछुट्टै छलफल जारी
फाइल फोटो
+
-

काठमाडौँ- १० औँ महाधिवेशन आयोजिक कमिटीलाई केन्द्रीय कमिटीलाई रुपान्तरण गर्ने, बिद्रोही नेताहरुमाथिको कारवाही निष्प्रभावी भएको र नेकपा एकताका बेला स्थायी कमिटी सदस्य बनेकाहरुको हैसियत पुर्नस्थापित गर्ने अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षको निर्णयलाई लिएर एकै मत बनाउन बिद्रोही पक्षले छलफल तीब्र पारेको छ।

साथै पार्टी एकताका पक्षमा दौढधूप गरेका नेताहरु पनि छलफलमा जुटेका छन्।

ललितपुरको समिट होटलमा ओली पक्षका चार र नेपाल पक्षका चार जना नेताहरुले यसैमा केन्द्रीत वार्ता जारी राखेका छन्। आन्तरिक छलफल जारी रहेकाले बुधबारको ओली पक्षको निर्णहरुमाथि नेपाल पक्षका नेताहरुले प्रतिक्रिया दिएका छैनन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?