हुम्लामा धुमधाम जनै पूर्णिमा (फोटो फिचर)

हुम्लामा धुमधाम जनै पूर्णिमा (फोटो फिचर)
+
-

सिमकोट-हिमाली जिल्ला हुम्लामा धुमधामका साथ साउने जनै) पूर्णिमा मनाउने क्रम चलिरहेको छ। त्रयोदशीदेखि पूर्णिमासम्म मनाइने या पर्वलाई बिहीबारसम्म मनाइने छ।

पहिलो दिन त्रयोदशी मनाएका हुम्लाबासीले बुधबार चर्तुदशीलाई विभिन्‍न देवी देवताका माडु (मन्दिर) हरुमा धामीझाँक्री नाँचेर मनाएका छन्।

यसरी पो पर्ब मनाउन दार्चुलादेखि डाँडाफयासम्मका धामीहरु आउने गरेका छन्।धामी झाक्री मात्र होइन अरु महिला पुरुषहरु पनि दर्जनौको संख्यामा काम्ने (नाँच्ने) गर्नाले मेलामा झनै रमाईलो हुने गरेको छ। पानी परिरहेको अवस्थामा पनि धामीहरु निक्कै रमाई रमाई नाँची रहेका थिए।

हुम्ला जिल्ला भरिका क्षेत्री जाति बस्ने ठाँउमा यो पर्ब मनाइने भएपछि बिशेष गरेर सिमकोट गाउँपालिकाको वडा नम्बर ६ मा भब्य किसिमले मनाइन्छ।
कालाशिल्ताको माडुमा करिब एक दर्जन धामी झाँक्रीहरु पालै पालो गरि नाँच्ने र सयौं तीर्थालुहरुले रमाईलो हेर्ने मात्र होईन देउताको पूजापाठ पनि गर्ने गरेका छन्।

गाउँबाट माडुसम्म लिएका तस्बिरहरु यस्तो छ :

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?