३९ जना शिक्षकलाई पाँच हजार जरिवाना

३९ जना शिक्षकलाई पाँच हजार जरिवाना
+
-

सिमकोट – हुम्लाका ३९ जना शिक्षकहरु पाँच हजार जरिवानामा परेका छन् । तोकिएको समयमा सम्पत्ति विवरण नबुझाएका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती शिक्षकहरुलाई पाँच हजार रुपैयाँ जरिवाना गरेको हो ।

३९ जना शिक्षकले सम्पत्ति विवरण नवुझाएको कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जरिवाना गरेको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख बिष्णु बहादुर शाहीले बताए ।

जरिवाना पत्र कार्यालयमा प्राप्त भएसँगै सबै जरिवानामा परेका शिक्षकहरुलाई पत्राचार गरिएको र त्यसले पनि नमाने सञ्चार माध्याममा सार्वजनिक गरिने शाहीले बताए ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?