कर्णाली प्रदेशका अधिकांश जिल्लामा एडिएसएल सेवा अवरुद्ध

कर्णाली प्रदेशका अधिकांश जिल्लामा एडिएसएल सेवा अवरुद्ध
+
-

सिमकोट – हुम्लासहित कर्णाली प्रदेशका अधिकांश जिल्लामा नेपाल टेलिकमको एडिएसएल सेवा अवरुद्ध भएपछि सेवाग्राही मर्कामा परेका छन् ।

आइतबार बिहानदेखि एडिएसएल सेवा अवरुद्ध भएपछि नेपाल टेलिकमको मोबाइल तथा इन्टरनेट सेवा ठप्प भएको छ ।

इन्टरनेट नभएपछि सरकारी तथा गैर सरकारी कार्यालय, बैंकहरु तथा सञ्चारमाध्यमको काम प्रभावित भएको छ ।

नेपाल टेलिकमले अवरुद्ध एडिएसल सेवा सुचारुका लागि प्रयास भइरहेको जनाएको छ।

नेपाल टेलिकम सिमकोट शाखाका प्रमुख शिवकुमार भट्टराईले समस्या समाधानको प्रयास भरहेको बताए ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?