साढे तीन महिनामै सिडिओ काज सरुवा

साढे तीन महिनामै सिडिओ काज सरुवा
+
-

हुम्ला, सिमकोट – गृह मन्त्रालयले हुम्ला जिल्लाबाट साढे तीन महिनामै प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालको काज सरुवा गरेको छ । गत चैत २० गते सरुवा भएर हुम्लामा पोष्टिङ भएका प्रजिअ ढकाल छोटो अवधीमै सरुवा भएका हुन् ।

सरुवा भएको पुष्टि गर्दै उनले आफ्नो काज सरुवा गृह मन्त्रालयमा भएको र हुम्लाका नयाँ प्रमुख जिल्ला अधिकारीका रुपमा बिनीता भट्टराईलाई जिम्मेवारी तोकिएको बताए ।

छोटो अवधी भए पनि जिल्लामा शान्ति सुरक्षा कायम गर्न र सबै पक्षसँग समन्वय गरेर अगाडि बढेको उनले बताए ।

केही दिन अगाडि शिक्षा, विकास तथा समन्वय इकाईमा भएको घटनामा सहयोग नगरेको भन्दै नेकपाको एक पक्ष उनको सरुवाका लागि लागिपरेको थियो । काज सरुवा भएकाले ढकालले तलब भत्ता भने हुम्लाबाटै खाने छन् ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?