अप्रेशन सफल भएपछि डाक्टरको टोलीलाई फूलमालाले स्वागत

अप्रेशन सफल भएपछि डाक्टरको टोलीलाई फूलमालाले स्वागत
+
-

सिमकोट – औषधी र चिकित्सक अभावका कारण बिरामीले सास्ती भोगेका समाचारले प्राथमिकता पाउने गरेका बेला जिल्ला अस्पताल हुम्लाले आफूलाई समय अनुसार परिमार्जन गर्ने प्रयास थालेको छ ।

यस अघि प्रसुती व्येथाका सामान्य अप्रेशन मात्रै हुने अस्पतालमा अब अरु गम्भीर खालका अप्रेशन पनि गर्न थालिएको छ । मंगलबार जिल्ला अस्पतालमा हालसम्मकै गम्भीर अप्रेशन सफल रुपमा सम्पन गरेको जिल्ला अस्पतालले जनाएको छ ।

मंगलबार आन्द्रामा घाउ भएका बिरामीको अप्रेशन गर्न चिकित्सकहरुको टोली पहिलो पटक सफल भएको अस्पतालकी सिनियर अनमी सरिता बोहराले जानकारी दिइन् ।

डाक्टर सिद्धार्थ खातीको नेतृत्वमा डाक्टर दुर्गा सुर्खाली, डाक्टर टसी लामा र सिनियर अनमी बोहराको टोलीले यो अप्रेशन सफल पारेको हो । अप्रेशन सफल भएपछि बिरामीका आफन्तहरुले चिकित्सकको टोलीलाई फूलमालाले स्वागत गरेका थिए ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?