चिनियाँ ग्राहकलाई लक्षित गरि हिल्सामा नयाँ होटेल सञ्चालनमा

चिनियाँ ग्राहकलाई लक्षित गरि हिल्सामा नयाँ होटेल सञ्चालनमा
+
-

सिमकोट – नेपाल र चीनको सिमावती क्षेत्र हिल्सा नाकामा चिनियाँ ग्राहकलाई लक्षित गरेर नयाँ होटेल सञ्चालनमा आउको छ । हिल्सामा चिनियाँहरु आए पनि थकाली भान्सा घरको परिकार पाइने होटेलहरु सञ्चालन नभएको सन्दर्भमा हुम्लाका होटेल व्यवसायी मिलेर उक्त होटेल सञ्चालनमा ल्याएका हुन् ।

हिल्साबाट मानसरोवर कैलाशको यात्रा गर्ने भारतीय धार्मिक पर्यटकहरुको आगमन हुने र चिनियाँहरुलाई नेपाली थकाली भान्सा घरको स्वाद चखाउनका लागि हुम्ला रिसोर्ट एण्ड स्पको निर्माण गरिएको होटेल संचालन जंग लामाले बताए ।

सेप्टेम्बरपछि हिल्सा नाका हिमपातको कारण बन्द हुने भएपनि हिल्सामा नेपाली परिकारसहित होटेललाई सञ्चालनमा ल्याई राख्ने र होटेलमा नितान्त नेपाली परिकार मात्र राखिने सञ्चालकले बताएका छन् ।

अहिले हिल्साका अधिकांश होटेलहरुमा चिनियाँ खाद्य सामग्रीबाट उतैका परिकार बनेर बिक्री भै रहेको छन् ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?