भवन छैन, पालमुनि पढाई

भवन छैन, पालमुनि पढाई
+
-

हुम्ला, सिमकोट – सर्केगार्ड गाउँपालिका वडा नम्बर दुई रिपको कोट प्राविका विद्यार्थीलाई पालमुनि राखेर पढाइएको छ ।

विद्यालयको जिर्ण भवन भत्काएर नयाँ भवन निर्माण कार्य भैरहेकोले कक्षा पाँचसम्म पढाई हुने उक्त विद्यालयले चौरमा पाल टाँगेर पढाई गर्ने व्यवस्था गरेको हो ।

चौरमा पाल टांगेर अध्ययन गरिरहेकी कक्षा पाँचकी छात्रा जानकी फडेराले आफूहरुलाई समस्या भएको बताएकी छन् । केही कक्षाको पाल ठिकै भए पनि केहीको भने च्यातिएका कारण पठनपाठनमा समस्या हुँदै आएकोे छ ।

भवन जिर्ण र काम नलाग्ने भएपछि ती भवनलाई भत्काएर नयाँ निर्माण गर्न लागिएको विद्यालयका प्रधानाध्यापक प्रेम महताराले बताए ।

नयाँ र सुविधा सम्पन्न भवन निर्माणको क्रममा रहेकाले केही समय पालमै डेस्कबेन्च राखेर पठनपाठन गर्नु विद्यालयको बाध्यता रहेको उनको भनाई छ । १६० जना विद्यार्थी रहेको उक्त विद्यालयमा एक करोड ६० लाखको लागतमा भवन बनाउन थालिएको हो ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?