मानसरोवर जाने पर्यटकहरुको घुइँचो

दैनिक ८० हेलिकप्टर उड्छ सिमकोटबाट (फोटो फिचर)

दैनिक ८० हेलिकप्टर उड्छ सिमकोटबाट (फोटो फिचर)
+
-

सिमकोट- पर्यटकीय दृष्टिकोणले प्रख्‍यात मानसरोवरको अवलोकनका लागि भारतीय पर्यटकहरुको ओइरो लागेको छ।

नेपालको हुम्ला हुँदै जाने भारतीय पर्यटकहरु नेपालगञ्‍जबाट सिमकोट हुँदै दैनिक निजी एयरलाइन्सका हेलकोप्टरहरु प्रयोग गरेर मानसरोबरका यात्रा तय गर्ने गरेका छन्।

नेपालगञ्जबाट सिमकोटका लागि दैनिक ३५ देखि ४० फ्लाइट निजी एयरलाइन्सहरुले भर्ने गरेका छन् भने सिमकोटबाट हिल्साका लागि ८० सम्म हेलिकोप्टरहरुले सवारी ओसार्ने गरेका छन्।

अहिलेसम्‍म यो बाटो भएर मानसरोवर कैलाशको यात्रा गर्ने भारतीयहरुको संख्या यो वर्षमात्र चार हजार सात सयभन्दा बढी पुगेको छ। गत जेठ चार गतेबाट हुम्लामा मानसरोवर कैलाशका यात्रीहरु आउन थालेका हुन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?