जानकी मन्दिरमा राष्ट्रपतिले गरिन् पूजाआजा

जानकी मन्दिरमा राष्ट्रपतिले गरिन् पूजाआजा
+
-

जनकपुरधाम – जानकी नवमीको विशेष समारोहमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुर पुगेकी छन् । उनले जानकी मन्दिरमा विशेष पूजा गरेकी छन् ।

राष्ट्रपति भण्डारीसहित विशिष्ठ व्यक्तिहरू जनकपुर एयरपोर्टमा ओर्लेर सिधै जानकी मन्दिरमा पूजा तथा दर्शनका लागि पुगेका हुन् ।
उनीहरुले जानकी मन्दिरमा पूजा गरेकी हुन्।

पूजा दर्शन पश्चात विश्रामपछि जानकी महोत्सव विशेष समारोहमा ४५ मिनेट सहभागी हुने कार्यक्रम रहेको छ । विशेष कार्यक्रममा सहभागी भएपछि राष्ट्रपति भण्डारी हेलिकोप्टरबाट काठमाडौँ फर्कने कार्यक्रम छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?