डुम्रेमा एन आई सी एशिया बैंकको शाखा

डुम्रेमा एन आई सी एशिया बैंकको शाखा
+
-

काठमाडौँ– तनहुँको बन्दिपुर गाउँपालिका –१ डुम्रेमा एन आई सी एशिया बैंकको नयाँ शाखा स्थापना भएको छ । एन आई सी एशिया बैंकका संचालक राजेन्द्र प्रसाद अर्यालले बिहिबार शाखाको उद्घाटन गरेका हुन् ।

योसँगै एन आई सीका देशभर २४१ शाखा, २३८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग इकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरेको छ ।

एन आई सी एशिया बैंकको नेपालकै सबैभन्दा धेरै शाखा सञ्जाल गर्ने बैंक पनि बनेको छ ।

बैंकको वासलातको आकार १८३ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १५५ अर्ब तथा कर्जा १२७ अर्ब रुपैयाँ पुगेको र निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १२ लाख १९ हजार रहेको छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?