महालक्ष्मी विकास बैंकको नयाँ शाखा विराटनगरमा

महालक्ष्मी विकास बैंकको नयाँ शाखा विराटनगरमा
+
-

मोरङ- महालक्ष्मी विकास बैंकले आफ्नो सेवा देशभर विस्तार गर्दै बिराटनगरमा नयाँ शाखा विस्तार गरेको छ।

देशभर जनतालाई सरल र सुविधायुक्त सेवा प्रदान गर्ने उद्देश्‍यका साथ विराटनगरमा शाखा विस्तार गरिएको सञ्चालन समितिका अध्यक्ष राजेश उपाध्यायले बताए।

शाखाको उद्‌घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले दीप प्रज्वलन गरेर गरेका थिए।

बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले उत्कृष्ट सेवा दिने तथा बैँकिङ सेवामा नेपाली जनताको पहुँच बढाउन प्रतिबद्धता व्‍यक्त गरे।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?