दशौ कृति अवार्ड भोलि हुँदै

दशौ कृति अवार्ड भोलि हुँदै
+
-

काठमाडौं-विज्ञापन व्यावसायी मिडिया तथा विज्ञापनकर्मीको साझा इभेन्ट दशौं कृति अवार्ड भोलि हुँदै छ। होटल सोल्टि क्राउन प्लाजामा हुने अवार्डमा २८ वटा बिधा रहेकोमा ३९ वटा एजेन्सीले सहभागिता जनाएका छन्। ३५३ वटा नोमिनेसन दर्ता भएकोमा १३४ वटा नोमिनेसन उत्कृष्ठ पाँच मा छनौटमा परेका छन्।

उत्कृष्ठ पाँचमा मनोनयनमा परेका एजेन्सिहरुमा अभानि एडभरटाइजिङ-१७, एएनएस क्रिएसन –१२, प्रिज्मार्क –१३, आउटरिच नेपाल –११, ओएस्टर–९,भिचित्र–९ मेकबेज–८, बिजनेस एडभान्टेजर-७ , कि एडरटाईजिङ–७, एड मिडिया -६, क्रियो कमुनिकेसन –४, लेमन–४, डिजिटल इन–३, एडि रिलिज–२ , मार्स र प्रमोटर्स नेपाल–२÷२ र मार्स एडभरटाइजिङ, मिटिङ प्वाइन्ट, म्याक्स मिडिया, चन्दा प्रोडक्सन , एसपि,इको, टेक, अक्षय ,बेलकम–१÷१ बिधामा मनोनयनमा परेका छन्।

दशौं कृति अवार्डको टाइटल स्पोन्सर नेपाल आइस, पावर बाइमा सिजि सिमेन्टस रहेको छ। प्रायोजकहरुमा बैंकिङ्ग पार्टनर, मुक्तिनाथ बिकास बैक, हस्पिटल पार्टनर नेपाल मेडिसिटी अस्पताल, हस्पिटालीटी पाटनर सोल्टी क्राउन प्लाजा, सफ्टि हाइजिन, यति कार्पेट र नेपाल पर्यटन बोर्ड, रहेका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?