एनएमबि बैंकको साधारण सभामार्फत १५ प्रतिशत बोनस सेयर पारित

एनएमबि बैंकको साधारण सभामार्फत १५ प्रतिशत बोनस सेयर पारित
+
-

काठमाडौँ – एनएमबि बैंकले २२ औँ वार्षिक साधारण सभामार्फत लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर दिने निर्णय पारित गरेको छ।

संचालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको अध्यक्षतामा बसेको सभाले यो निर्णय पारित गरेको हो ।

साधारण सभाले एनएमबि बैंकको आर्थिक वर्ष २०७३ र ७४ को वितरण योग्य मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनश शेयर र ०.७८९५ प्रतिशत नगद लाभांश (कर प्रायोजनका लागि) वितरण गर्ने निर्णय पारित गरेको हो।

बैंकको उपरोक्त वोनश शेयर पश्चात चुक्ता पूँजी ८ अर्ब ७४ करोड पुग्नेछ। हाल बैंकले ११० वटा शाखा, ४ एक्स्टेन्सन काउन्टर तथा ९६ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?