हुवावे नोभासिरिजले प्रि-बुकिङ्गमा बेच्‍यो दुई हजार फोन

हुवावे नोभासिरिजले प्रि-बुकिङ्गमा बेच्‍यो दुई हजार फोन
+
-

काठमाडौ-हुवावेले नोभासिरिज अन्तर्गतको बहुप्रतीक्षित स्मार्टफोन नोभा थ्री तथा नोभा थ्री आई प्रि-बुकिङको दुई घण्टामै दुई हजार मोबाइल फोन बेच्‍न सफल भएको छ।
बुधबार हुवावेले बेलुकी ५:०९ देखि ७:०९ भित्रमै दुई घण्टामै दुई हजार मोबाइल विक्री गरेको कम्‍पनीले जनाएको छ।

कम्पनीका अनुसार अग्रिम बुकिङ गरेका गा्रहकहरुले स्वतः नोभाथ्रीको पोर्टेबल प्रिन्टर तथा नोभाथ्रीआईको पोर्टेबल स्पीकर जितेका छन्। यस्तै अग्रिम बुकिङको सफलताले नोभाथ्रीतथा नोभाथ्रीआई स्मार्टफोनले
ग्राहकलाई थप आकर्षण गरेको हुवावेका मार्केटिङ टीमले दाबी गरेको छ।

उक्त फोनमा २४ एमपी क्वाड क्यामरा सेट–अप तथा २ एमपीको सेकेण्डरी क्यामरा सहित दुईवटा फ्रन्ट क्यामरा जडान गरिएको छ। नोभाथ्रीको बजार मूल्य ५९,९०० रुपैयाँ र नोभाथ्रीआईको मूल्य ३८,९०० रुपैयाँ रहेको हुवाईको बहुप्रतीक्षित स्मार्टफोनहरुको ब्रिक्री आजबाट सुरु भएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?