फुडमाण्डु चियर योर टिमका विजेतालाई पुरस्कार वितरण

फुडमाण्डु चियर योर टिमका विजेतालाई पुरस्कार वितरण
+
-

काठमाडौँ – अप्रत्यासित नतिजा र रोमाञ्चक खेलहरुसँगै फुटबल महाकुम्भ विश्वकप २०१८ सकिएको छ । प्रतियोगिताको समापनसँगै खाना डेलिभरी कम्पनी फुडमाण्डुले आयोजना गरेको चियर योर टिम योजनाको नतिजा सार्वजनिक भएको छ ।

विश्वकप खेलप्रमीहरुलाई लक्षित गरि आयोजना गरिएको यस योजनामा खानाहरुमा विभिन्न आकर्षक अफर विशेष छुट र हरेक अर्डरसंगै खेलको नतिजा अनुमान गर्ने व्यवस्था गरिएको थियो ।

सबभन्दा बढी १४० अंक सहित काठमाडौँ निवासी शेखर शर्माले सामसंगको ४३ ईन्चको फुल एच.डि. स्मार्ट टिभी जित्न सफल भएका छन् ।

फुडमाण्डु प्रालिको नक्साल स्थित कार्यालयमा कार्यक्रमका बिच सम्पन्न भएको उपहार हस्ताक्षण समारोहमा फुडमाण्डुका तर्फबाट सिईओ मनोहर अधिकारी र सामसँग नेपालका तर्फबाट आलोक गुप्ताले विजेता शर्मालाई संयुक्त रुपमा उपहार हस्ताक्षरण गरे ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?